‘खजुरे ब्रो’को ‘लभ गर्ने मान्छे’ यस्तो

April 1, 2024 at 11:13 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘खजुरे ब्रो’का निर्माण टिमले प्रचार स्वरुप फिल्ममा समावेश पहिलो गीत रिलिज गरेका छन। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘लभ गर्ने मान्छे’ बोलको गीत दर्शक समू ल्येका हुन्। गीतमा अनुपम गुरुङको आवाज तथा अनमोल गुरूङको शब्द एवं संगीत रहेको छ। धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा बनेको फिल्मबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...