‘घर ज्वाइँ’को फस्टलुकमा दयाहाङका दुई रुप

April 1, 2024 at 10:38 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा निर्माण टिमले दया र मिरुनालाई केन्द्रमा राखेका छन। एक पोस्टरमा दया डोको बोकेर मिरुनाको पछि पछि लागेका छन भने अर्को पोस्टरमा बन्दुक बोकेर एङ्ग्रि लूकमा आफुलाई देखेका छन। असार २८ गतेबाट रिलिज हुने फिल्मको पोस्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...