काठमाडौं– अभिनेता जीतु नेपाल अब ज्वाईँ बन्ने भएका छन् । दुई सन्तानका पिता यी लोकप्रिय कलाकार नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ मा ज्वाइँ बन्ने निश्चित भएको हो । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल तथा मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’ को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...