यस्ताे छ ‘द रेड सुटकेस’को ट्रेलर

April 2, 2024 at 06:39 AM
1 min read

काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ। चैत ३० मा प्रदर्शन हुने फिल्मको मंगलबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै  ट्रेलर सार्वजनिक गरिएको हो। आप्रवासी नेपाली कामदारको कथामा आधारित दुई मिनेट १४ सेकेन्डको ट्रेलरले फिल्मको रहस्यमयी कथा खोतल्ने प्रयास गरेको छ। फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार प्रवीण खतिवडा, सौगात मल्ल, सृष्टि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...