बिपिन, सौगात र सृष्ट्रिको ’द रेड सुटकेस’ को ट्रेलर रिलिज

April 2, 2024 at 06:56 AM

मल्टीस्टारर फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् : फिडेल देवकोटा निर्देशित तथा लिखित फिल्ममा सौगात मल्ल, प्रविन खतिवडा, विपीन कार्की, सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड समेत जितेको छ । सुशन प्रजापतिको छायांकन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...