काठमाडौं– अभिनेत्री केकी अधिकारी तथा निर्देशक सुलक्षण भारतीको नयाँ फिल्म ‘बोक्सीको घर’ प्रदर्शनको संघारमा छ । फिल्मको टीजर, गीत, पोस्टर आदि सार्वजनिक भैसकेका छन् । फिल्मले एक प्रकारको हाइप पाइरहेको छ । वैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको चर्चा फिल्मवृत्तमा हुन थालिसकेको छ । यद्यपि, फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारतीले भने सामाजिक सञ्जालमार्फत आफ्नो दुखेसो पोखेका छन् । ‘यस्तो सहरमा म कसरी ग्ल्यामरस बनु ?’ शीर्षकको स्टाटसमार्फत ‘बोक्सीको घर’ का निर्देशकले मेहनत गरेर काम गर्दा समेत त्यसको लेखाजोखा नभैरहेकोमा चित्तसमेत दुखाएका छन् । ‘हामी कस्तो समाजमा छौँ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...