चलचित्र सङ्घको कार्यसमितिलाई कलाकार सङ्घको बधाई, मनाइयो अध्यक्षको जन्मदिन

April 2, 2024 at 12:12 PM

काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले एक समारोहका बिच नेपाल चलचित्र सङ्घको नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ। सोमवार आयोजित कार्यक्रममा बधाई ग्रहण गर्न चलचित्र सङ्घका नव निर्वाचित अध्यक्ष नरेन्द्र महर्जन एवं सदस्य गोपालकाजी कायस्थ उपस्थित भएका थिए। कलाकार सङ्घका तर्फबाट अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...