काठमाडौं । आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सार्वजनिक गीत फिल्मको कथा हेरेर […]
The post बोक्सीको घर बुझाउन बुझिनँ मैले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...