‘बोक्सीको घर’को कथा बुझाउने गीत सार्वजनिक

April 3, 2024 at 05:32 AM

काठमाडौं। आगामी वर्षको वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको कथा सार बुझाउँछ। यस गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको छ। प्रकाशसँगै समीक्षा अधिकारीले स्वर दिएकी छन्। प्रकाशले चलचित्रको मर्मअनुसारको गीत तयार पारेको बताएका छन्। यसको भिडियो सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्। भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...