यस्तो छ ‘द रेड सुटकेस’को ट्रेलर

April 3, 2024 at 08:44 AM

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अवसर पारेर यहि ३० चैतबाट रिलिज हुने तयारीमा छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरलाई निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्लस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...