काठमाडौं– निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्रीबहादुर’ यही चैत २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको पूर्व सन्ध्या पारेर फिल्म युनिटले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रमुख कलाकार जयकिशन बस्नेतले यो फिल्म नचले आफूले कलाकारिता छोड्ने घोषणा गरेका छन् । ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म ‘धुम ४’ असफल भयो । त्यो असफलताको मलाई दुःख छ । यसपटक दर्शकका लागि हँसाउने फिल्म निर्माण गरेको छु । यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु’, उनले भने । फिल्म कमेडी र एक्सनको समिश्रण भएकाले दर्शकका लागि फिल्मले फरक स्वाद दिने उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...