‘डिग्री माइला’ गीतः जीवनको प्रश्न गर्दै दया र आँचल |भिडियो

April 3, 2024 at 04:37 PM

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको फिल्म ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...