पल र अस्मिता अभिनीत म्युजिक भिडियो ‘तिमीलाई सुहाउने डिम्पल गालामा’ रिलिज

April 3, 2024 at 06:04 PM

काठमाडौं। चलचित्र ‘पुजार सार्की’मा निभाएको चरित्र चित्रण हुने एक फोटोबाट पछिल्लो समय चलचित्र बजार तताइरहेका अभिनेता पल शाह अभिनीत म्युजिक भिडियो ‘तिमीलाई सुहाउने डिम्पल गालामा’ रिलिज भएको छ। भिडियोमा पलसँगै अस्मिता जुरेलीको अभिनय रहेको छ। भिडियोका कोरियोग्राफर विक्रम चौहान हुन् भने पवन सुस्लिङले छायाङ्कन गरेका छन्। मिलन विश्वकर्माले सम्पादन र कलर ग्रेडिङ गरेका छन्। एट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...