प्रहरीलाई सरुवा गर्दिने धम्की दिएपछि गायक राजेश पायल राई सहित तीन कलाकार पक्राउ

April 4, 2024 at 03:22 AM

काठमाडौँ। गए राती काठमाडौँको अनामनगर क्षेत्रबाट गायक राजेश पायल राई सहित तीन जना कलाकार पक्राउ परेका छन्। उनीहरूले मदिरा सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गरिदिन्छु भन्दै धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको र बिहीबार बिहान आफन्तको जिम्मा लगाउने तयारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...