काठमाडौं– अभिनेता दीपकराज गिरीले बिहीवार दिउँसो सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्नो पनि एक जना शत्रु रहेको बताएका छन् । सबैसँग मित्रवत व्यवहार गर्ने, कसैलाई नराम्रो भन्न नजान्ने दीपकराजका पनि शत्रु होलान् र ? झट्ट सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविक नै छ । यद्यपि, उनले आफ्नो धेरै नभएर एउटा मात्र शत्रु भएको बताएका छन् । जसको भण्डाफोर गर्छु भन्दै उनले आफ्नो फेसबुक स्टाटसमा आफ्नो शत्रुको बारेमा बताएका छन् । दीपकराजले आफ्नो शत्रु अण्डरग्राउण्ड रहेको र उसलाई जित्नै पर्ने समेत बताएका छन् । यति पढिसक्दा तपाईँलाई लाग्न सक्छ को होला त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...