निर्माता सेनको ‘बलिदान’ मा अभिनेत्री शर्मा अनुबन्धित

April 4, 2024 at 01:06 PM

निर्माता सन्तोष मेगा प्रोजेक्ट ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन् । निर्माता सेन र अभिनेत्री शर्माबिच कागजी सम्झौता भैसकेको छ । बलिदानको मुख्य भूमिकामा नव नायक समिर भट्ट मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...