काठमाडौं– काठमाडौं विश्वविद्यालय केयुले नेपाल चलचित्र निर्देशक समाज तथा किम्फसंग मिलेर फिल्म निर्माण सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहीवार काठमाडौंको पर्यटन बोर्डमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै फिल्म विज्ञ, फिल्मकर्मी, अध्येता तथा फिल्मकर्मीको सहभागितामा नेशनल कन्फ्रेन्स अन फिल्म मेकिङ इन नेपाल प्रारम्भ गरेको हो । वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्माले नेपाली फिल्मको निर्माणमा इतिहासदेखि वर्तमानसम्मको अवस्थाका बारेमा चर्चा गरेका थिए भने पहिलो दिन डकुमेन्ट्रीमाथि र फिल्मको रचना गर्भमाथि अन्तरक्रियात्मक छलफल सम्पन्न भयो । डकुमेन्ट्रीमाथिको छलफलमा डकुमेन्ट्री मेकर प्रणय लिम्बू, आलोक अधिकारी, इच्छा गुरुङ, दीपक तोलाङ्गे सहभागी थिए । त्यस्तै दोश्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...