राष्ट्रिय समावेशी म्युजिक अवार्डको सातौँ संस्करण सम्पन्न

April 4, 2024 at 06:14 PM
1 min read

काठमाडौं। राष्ट्रिय समावेशी म्युजिक अवार्डको सातौँ संस्करण सम्पन्न भएको छ। पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको समारोहमा विभिन्न ४२ विधाका विजेताहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा अवार्ड वितरण गरिएको हो। सो अवार्डमा अग्रज सङ्गीतकार जुगल डङ्गोललाई ‘रजत सङ्गीत सम्मान-२०२४’ सम्मान प्रदान गरिएको छ। साथै, संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...