गायक राजेश पायल र साङबुङले गरे सम्बन्ध विच्छेद

April 4, 2024 at 06:23 PM

काठमाडौं। प्रसिद्ध गायक राजेश पायल राई र साङबुङ राईबिच सम्बन्ध विच्छेद भएको छ। यही चैत १५ गते काठमाडौं जिल्ला अदालतमा कानुनी रूपमा सम्बन्ध विच्छेद भएको बताइएको छ। सम्बन्ध विच्छेदको मुद्दा गायक राईले दायर गरेका थिए। अदालतको फैसलामा काठमाडौंको नक्सालमा रहेको एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको करिब पाँच करोड बराबरको घर साङबुङलाई दिन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...