काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज चैत २३ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ प्रदर्शनमा आएको छ । शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को केही अघि सार्वजनिक ट्रेलरले यो फिल्म मनोरञ्जनात्मक छ भन्ने संकेत गरेको छ। कमेडी पक्षलाई उजागर गरिएको यो फिल्मको ट्रेलरमा भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको थियो । निर्देशक बस्नेत ‘बद्री बहादुर’ दर्शकलाई शिक्षा दिने उद्देश्यले नबनाएको बताएका छन् । ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल मज्जाले हाँस्नु हुन्छ । मान्छे अनेक तनावमा हुन्छन् अनि फिल्म शिक्षा र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...