‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन

April 5, 2024 at 05:31 AM
1 min read

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह हासिरहेका छन्। अर्को पोस्टरमा तीनै जना  चौतारामा बसेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...