तेस्रो सातामा ‘महाजात्रा’, दुई हप्तामा कति कमायो ?

April 5, 2024 at 07:54 AM

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत सिनेमाले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको हो । पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको सिनेमाले पछिल्लो साता तीन करोड ९१ लाख ग्रस कलेक्सन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...