नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास बोल्ने नेपाली चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन दमक बाट सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत सगै चलचित्रको छायांकन सुरु गरिएको छ ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन […]
The post ‘यो मन त मेरो नेपाली हो’ को छायांकन दमकबाट सुरु first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...