काठमाडौं– अघिल्लो वर्षको सफल फिल्म ‘महापुरुष’ की चरित्र अभिनेत्री कोपिला थापा सवारी दुर्घटनामा परेर घाइते भएकी छिन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार केही दिनअघि भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी हुन् । प्राप्त जानकारी अनुसार थापासंगै कारमा यात्रा गरिरहेकी रुपा थापाको भने उक्त दुर्घटनामा परेर निधन भएको छ भने गोपाल नाम गरेका अर्का एक नेपाली घाइते भएका छन् । एउटा कार्यक्रममा सहभागिता जनाएर पञ्चकुलातर्फ फर्किरहेको उनीहरुको कार ब्रेकफेल भएर सडकबाट २५ फिट तल खस्दै ढुंगामा बजारिएको थियो । दुर्घटनापछि गाउँलेहरुले आफ्नै गाढीमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...