गायक रवि ओडलाई श्रीमतीद्वारा बलात्कार आरोप, पक्राउ पुर्जी जारी

April 5, 2024 at 02:58 PM

काठमाडौं। श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरको अनुमति लिएर जिल्ला प्रहरी कार्यालय ले पक्राउ पुर्जी जारी गरेको हो। हाल उनको खोजी भइरहेको बताइएको छ। नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओड विरुद्ध यही चैत २० गते उनकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...