काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनियर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’ का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धिरज मगरको मुख्य अभिनय रहने छ । उक्त फिल्मका तीन गीतसहित मुख्य दृष्यका लागि आईआईएफटीमा अध्ययनरत २० जना फेसन डिजाइनका विद्यार्थीहरुले ड्रेस तयार गर्ने सम्झौता भएको छ । ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जनले जानकारी दिएकी छिन् । सम्झौता पत्रमा आईआईएफटीका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...