चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ को फर्स्ट लुक सार्वजनिक भएको छ । रङ्ग पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’को रिलिज भएको फर्स्ट लुक्सलाई लिएर धेरै चर्चा चल्न थालेको छ । यस भन्दा अगाडी ‘यात्रा’ मा आफ्नो अभिनय क्षमता देखाइसकेकी नायिका मलिका महत एक लवर गर्लको भूमिकामा […]
The post ‘सतीदेवी’ को पोस्टर सार्वजनिक, दर्शकको ध्यान खिच्दै first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...