काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशनमा बनेको दोस्रो फिल्म ‘मनसरा’ को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’ को वितरण अधिकार किनेको हो । सेभेन सिजले यो फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्नेछ । ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच शनिवार यसबारेमा कागजी सम्झौता भएको हो । सम्झौता पत्रमा ‘मनसरा’ बाट उपेन्द्र सुब्बा तथा निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईँले वितरणसम्बन्धी हस्ताक्षर गरेका छन् । यो फिल्म आगामी वैशाख २१ गते (मे ३) देखि प्रदर्शनमा आउने छ । ‘मनसरा’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...