काठमाडौं– रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रवार अर्थात चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्म ११ अप्रिलदेखि अमेरिकाको विभिन्न राज्यमासमेत प्रदर्शन हुँदैछ । फिल्मको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतवार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । फिल्मको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबासर रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ । अप्रिल १२ देखि भने फिल्म अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...