काठमाडौं आएकी ‘रामायण’की सिताले भन्छिन्, ‘रामायणको कथाबाट धेरै कुरा सिक्न सकिन्छ’

April 7, 2024 at 05:59 AM

काठमाडौं। चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’ मा सीताको भूमिका निभाउँदै अभिनय गर्न आएकी अभिनेत्री दीपिका चिखलियाले रामायणको कथाबाट धेरै कुरा सिक्न सकिने बताएकी छन्। शनिवार काठमाडौंको जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भगवान् रामको असल पुत्र, भाइ र श्रीमान् रहेको समेत बताइन्। उनी भन्छिन्, “रामायणबाट धेरै कुरा सिक्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...