‘बलिदान’को सेट डिजाइनको काम सुरु

April 7, 2024 at 07:43 AM

फिल्म ’बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ । निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन् । नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...