काठमाडौं– अत्यधिक प्रतिक्षामा रहेको फिल्म ‘बोक्सीको घर’ को ट्रेलर यूट्युबमार्फत सार्वजनिक भएको पहिलो आधा घण्टामै तीन हजार बढी पटक हेरिएको छ । अर्थात फिल्मको प्रतिक्षा गरिरहेका दर्शक ट्रेलरको पनि प्रतिक्षामा थिए । हुन त ट्रेलर रिलिज हुनु अगाडि नै देखिएका विभिन्न पोस्टर, टीजर, गीत आदि प्रचार सामग्रीमा अभिनेत्री केकी अधिकारीलाई बोक्सीकै हाउभाउमा प्रस्तुत गरिँदै आइएको छ । जसका कारण केकी नै फिल्ममा देखिने नकारात्मक भूमिकामा छिन् कि भन्ने भान भएको थियो । यद्यपि, बुधवार दिउँसो सार्वजनिक भएको यो फिल्मको ट्रेलर हेर्दा बोक्सी भन्ने कुरा समाजमा अझै पनि छन् भन्ने भन्ने देखाउन खोजिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...