काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरले दर्शकमाझ फिल्मप्रति कौतुहलता जगाउने सम्भावना देखिएको छ । बुधवार दिउँसो काठमाडौंमा एक समारोह आयोजना गर्दै यो ट्रेलर सार्वजनिक गरिएको हो । लगत्तै ओएसआर डिजिटलको यूट्युब च्यानलमा दिउँसा २ः४५ बजे ट्रेलरको भिडियो प्रीमियर गरिएको छ । ट्रेलरमा अभिनेत्री केकी अधिकारीले बोक्सीको भूमिका निर्वाह गरेको स्पष्ट पारिएको छ । ट्रेलरमा सञ्चारकर्मी स्वेच्क्षा राउतले बोक्सीको बारेमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीकै भूमिका निर्वाह गरेकी छिन् । ट्रेलरमा एकातिर समाजमा बोक्सी नै हुँदैन भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...