‘द रेड सुटकेस’ क्युएफएक्सका सिनेमा हलमा प्रदर्शन नहुने

April 7, 2024 at 12:15 PM

काठमाडौं– चैत ३० गतेदेखि प्रदर्शन हुने नेपाली फिल्म ‘द रेड सुटकेस’ नेपालको क्युएफएक्स चेनका सिनेमा हलमा भने प्रदर्शन नहुने भएको छ । यो फिल्मको निर्माण कम्पनी कम्पनी आईसफल प्रोडक्सनले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै द रेड सुटकेश क्युएफएक्स चेनका सिनेमा हलमा प्रदर्शन नहुने जनाएको हो । विज्ञप्तिमा ‘विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रीमियर भएर विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत भएको ‘द रेड सुटकेस’ नयाँ वर्षको अवसर पारेर नेपाली दर्शकबीच पनि प्रस्तुत गर्ने कुरालाई लिएर निर्माण पक्ष उत्साहित छ’ भनिएको छ । तर यो फिल्मलाई क्युएफएस्कले वेवस्ता गर्दै नयाँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...