थिर्ल र सस्पेन्सले भरिपुर्ण ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

April 7, 2024 at 10:34 AM

रंगखबर, काठमाडौँ: यहि वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। अभिनेत्री केकी अधिकारीलाई केन्द्रमा राखेर बनेको २ मिनेट ३० सेकेन्ड लामो फिल्मको ट्रेलर थिर्ल र सस्पेन्सले भरिपुर्ण छ। केकी अधिकारी फिल्म्सको ब्यानर तथा सुलक्षण भारतीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...