केकी अधिकारी स्टारर ‘बोक्सीको घर’को प्रोमो कस्तो छ ?

April 7, 2024 at 10:39 AM

केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’को प्रोमो सार्वजनिक गरिएको छ । आइतबार प्रेसमिट गर्दै केकीले फिल्मको ट्रेलर रिलिज गरेकी हुन् । ट्रेलर : फिल्म ‘बोक्सीको घर’लाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका हुन्, जहाँ अभिनेत्री अधिकारीले शिर्ष भूमिका निर्वाह गरेकी छन् । साथमा निर्देशक भारती, रमा थपलिया, स्वेच्छा राउत, सुस्मा निरौला, जीवन बराल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...