काठमाडौं– अभिनेता नाजिर हुसेन अहिले चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘अगस्त्य च्याप्टर एक’ मा उनले गरेको अभिनयलाई दर्शकले निकै मन पराए । त्यस्तै अहिले नाजिर एउटा नयाँ फिल्मको छायांकनमा व्यस्त भएका छन् । उनी अहिले ‘केटी हराएको सूचना’ शीर्षक राखिएको फिल्मको छायांकनमा व्यस्त छन् । फिल्मको छायांकन प्रारम्भ भैसकेको भएको कुराको जानकारी नाजिरले सामाजिक सञ्जालबाट दिएका छन् । उनले छायांकन सेटका केहि झलकहरु पोस्ट गरेका छन् । जसमा उनी लुङुगीमा देखिएका छन् । कालो शर्ट, कालै चश्मा र नीलो चेक लुङ्गी लगाएका नाजिरलाई यो लुक यति सुहाएको छ, यदि त्यहाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...