चलचित्र ‘द रेड सुटकेस’ क्युएफएक्स हलमा नचलाइने, विभेद भएको आरोप

April 7, 2024 at 12:24 PM

काठमाडौं। चैत ३० गते रिलिज हुने नेपाली चलचित्र नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएएक्समा नलगाइने भएको छ। निर्माता रामकृष्ण पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै शो सङ्ख्यामा विभेद भएको कारण चलचित्र नचलाउने निर्णय गरेको बताएका छन्। समय समयमा यो मल्टिप्लेक्स चेनसँग शो सङ्ख्याको विषयलाई लिएर चलचित्रकर्मीको विवाद भइरहन्छ। पछिल्लो समय फागुन २५ गते उपयुक्त र पर्याप्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...