‘खजुरे ब्रो’ को नयाँ पोस्टर सार्वजनिक : हातमा पैसा, साथमा हाँसो र सोचमा सुन्दरी

April 7, 2024 at 02:32 PM
1 min read

काठमाडौं- ‘षडङ्ग’ निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ले नयाँ पोस्टर रिलिज गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुशी मुद्रामा देख्न सकिन्छ । एकातिर पैसाले यी दुई पात्रलाई दिलाएको खुशी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुशीमा आफूले मन पराएकी सुन्दर युवती (नीति शाह)लाई याद गरिरहेको पनि देख्न सकिन्छ। यी दुई कुराले फिल्मको बारेमा भन्ने कुराहरु बुझ्न सकिन्छ र साथमा केही जिज्ञासाहरु पनि उब्जाएको छ । के खजुरे उसको साथीको साथमा भएको यति धेरै पैसाका कारण आफूले मन पराएकी युवतीलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...