पूजा शर्मा अस्पताल भर्ना

April 8, 2024 at 04:27 AM
1 min read

काठमाडौं- अभिनेत्री पुजा शर्मा अस्पताल भर्ना भएकी छिन् । उनलाई अचानक पेटमा समस्या आएपछि अस्पताल भर्ना भएको उनको नजिकको स्रोतले बताएको छ । अभिनेत्री शर्मालाई एकाएक पेट दुख्न थालेपछि ललितपुरको नक्खुस्थित नेपाल मेडिसिटि अस्पताल लगिएको थियो । जहाँ उपचारको क्रममा उनलाई एपेन्डिसाइट भएको थाहा भयो । एपेन्डिक्सको शल्यक्रियापछि अहिले पूजाको स्वास्थ्य स्थितिमा सुधार आएको छ । पूजाले आफ्नो स्वास्थ्य ठिक छैन भन्ने कुराको जानकारी इन्स्टा स्टोरीमा राखेको पोस्टबाट गराएकी छिन् भने उनका प्रेमी युद्ध बानियाँले पनि पूजाको अस्पतालको वेडमा भएको भिडियो शेयर गर्दै गेट वेल सुन सानु, लभ यू भनेर लेखेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...