‘बोक्सीको घर’को ट्रेलरमा केकीकाे रूप

April 8, 2024 at 08:04 AM
1 min read

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ३० सेकेन्डको ट्रेलरमा बोक्सीको आरोप लगाएको एक महिलाको वरिपरि घुमेको छ। फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन्। फिल्ममा पीपलको बोटलाई बिम्ब बनाइएको छ। आगामी बैशाख १४ मा प्रदर्शन हुने फिल्म सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको छ। फिल्ममा उनी स्वयं केकीको पतिको भूमिकामा छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...