काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लामो फिल्मको ट्रेलरले बोक्सीको आरोप लागेकी केकीको उतारचढावलाई देखाइएको छ । ट्रेलरमा बालविवाह गरेकी एक युवतीलाई बोक्सीको आरोप लागेपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । ट्रेलरमा पिपलको बोटलाई बिम्बको रुपमा प्रयोग […]
The post ट्रेलरमा बोक्सीको घर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...