रिलिज भयो ‘पुष्पा–२’ को टिजर,  सारी लगाएर दुस्मनसँग लड्दै अल्लु

April 8, 2024 at 07:06 AM

डिसेम्बर २०२१ मा रिलिज भएको दक्षिण भारतको सर्वाधिक चर्चित चलचित्र ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक भएको छ। टिजरमा पुष्पा साडी लगाएर शत्रुसँग लड्दै फरक अवतारमा देखिएका छन्। सुपरस्टार अल्लु अर्जुनको ४२ औँ जन्मदिनको अवसरमा यो टिजर सार्वजनिक गरिएको हो। सुकुमारद्वारा निर्देशित यो चलचित्र यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...