क्यूएफएक्स चेनमा उचित शो नपाउने भएपछि ‘द रेड सुटकेस’ नलाग्ने

April 8, 2024 at 09:57 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत ३० गते नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘द रेड सुटकेस’ देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा नलाग्ने भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सन्सले आइतबार विज्ञप्ति जारी गर्दै क्यूएफएक्सले स्वदेशी र विदेशी सिनेमाको चापका कारण उचित शो दिन नसक्ने आसय व्यक्त गरेपछि क्यूएफएक्स बाहेकको हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...