‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकको साथ

April 8, 2024 at 10:51 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलरले दर्शकको साथ पाएको छ।  हिजो आईतबार मात्र सार्वजनिक भएको फिल्मको ट्रेलर अहिले युटुवको मुभि सेसनको ट्रेन्डिङ्ग अन्तर्गत शिर्ष स्थानमा रहेको छ।  यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरले करिब साढे ३ लाख भिउज कमाइ सकेको छ। केकी अधिकारी फिल्म्स र बद्रि अधिकारीले निर्माण गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...