‘लण्डन टु पेरिस’गीत : साम्राज्ञीसँग ‘खुला आकाश’मा रोमान्टिक निश्चल

April 9, 2024 at 09:36 AM
1 min read

नायिका साम्राज्ञी आरएल शाह र नव-नायक निश्चल खड्का फिचर्ड फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुला आकाश’ रिलिज गरिएको छ । हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको गीतमा साम्राज्ञी र निश्चल रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । गीत : पोस्टर पश्चात् फिल्मको पहिलो गीत रोमान्टिक गीत रिलिज गरिएको हो । घनश्याम लामिछाने निर्देशित फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...