‘द रेड सुटकेस’ को मंगलबार विशेष शो

April 10, 2024 at 09:30 AM

फिल्म ‘द रेड सुटकेस’ को मंगलबार विशेष शो आयोजना गरिएको छ । मंगलबार बेलुका काठमाडौंमा आयोजित शोमा फिल्मकर्मी तथा राजनीतिज्ञहरुको उपस्थिति थियो । फिल्म यही चैत ३० गतेबाट नेपालका सिमित हलहरुमा रिलिज हुँदैछ । प्रिमियर शोपछि अग्रज फिल्मकर्मी नीर शाहले आफुले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट फिल्ममा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलो देखि नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...