‘डिग्री माइला’ले पायो देशभर एक सय ५५ सो

April 10, 2024 at 11:30 AM
1 min read

काठमाडौँ- यसवर्षको अन्तिम दिन अर्थात् चैत ३० देखि प्रदर्शन हुने फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ। वर्षकै प्रतिक्षित मानिएको फिल्मले हालसम्म देशभर कुल १ सय ५५ शो पाइसकेको निर्माण टिमले जनाएको छ। नेपालकै सबैभन्दा ठुलो क्यूएफएक्स सिनेमाजले फिल्मलाई ५८ सो दिएको छ। त्यसबाहेक बुधबार देशैभर ९७ सो पाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...