काठमाडौं– डोल्पाको दुनैस्थित कालिका मन्दिरमा मुहुर्त गरेर छायांकन प्रारम्भ भएको नयाँ नेपाली फिल्म ‘द्रौपदी’ की कलाकार सुजाता तिमल्सिना गम्भीर घाइते भएकी छिन् । कठिन छायांकनस्थल, एक पालिकाबाट अर्को पालिकासम्म पुग्न करिब ७–८ घण्टा हिँड्नु पर्ने बाध्यता भएको निर्देशक ऋषिराज आचार्यले बताएका छन् । ठाडो उकालो स्थानमा छायांकन भैरहेको स्थानमा भिरबाट लडेर कलाकार तिमल्सिना घाइते भएकी हुन् । उनको मुड्केचुला गाउँपालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको निर्देशक आचार्यले पुष्टि गरेका छन् । हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय, भर्जिन स्थलहरुमा छायांकन भैरहेको निर्देशक आचार्यको भनाइ छ । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...