काठमाडौं– गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’ को म्युजिक भिडियोबाट एकाएक चर्चामा आएकी कुसुम शर्मा अहिले व्यस्त कलाकारको रुपमा चिनिन्छिन् । अहिले उनीसंग काम गर्नका लागि समय माग्नु पर्ने अथवा पर्खनु पर्ने अवस्था छ । ‘सकम्बरी’ को रुपमा भिडियोमा प्रस्तुत हुनुअघि आफ्नै परिवार तथा समुदायमा मात्र परिचित कुसुमलाई त्यसपछि भने लाखौं प्रशंसकले पछ्याउन थाले । अझ अहिले त धेरैले आफ्नो गीत हिट बनाउनकै लागि पनि कुसुमलाई भिडियोमा लिन थालेको चर्चा चलेको छ । उनी अहिले पनि कुसुमभन्दा सकम्बरीको नामले परिचित छिन् । सानो पर्दा अर्थात म्युजिक भिडियोहरुमा भ्याइ–नभ्याई भैरहेको बेला अब ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...